फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dipa_thapa_d8FBzIQ8Zk_5y1QmhPPrs_aqnzx2ynyevbgwdn13prjnkjokedtmjfjbkshh4wpo3swbvaif0mg9bxokir_U5q1vrnK5T_ht8tj3rokbujsaa8bfwvnntcdb7ximy2sy2eirxew25764pytwedyn7eursl.jpg)
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापालाई पक्राउ गरेको हो। पाँच दिनअघि पक्राउ परेकी दिपाले फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीका आधारमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए। उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।
एसपी थापाले भने, 'फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ। साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो।'
प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ। पोखरामा अन्य व्यक्तिको घरमा पनि त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन्। चोरी मुद्दामा दिपामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
![धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालद्वारा दुःख व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/hathras-satsang-pti2-1719930757_dt7vvCPhcl_cnsyrqpue2trfyjofgidi8jys9vvar2carf7xqjwckkkt6jwjlpqmaskcycz_7mbfXdinpY_2prywxkyqm9e1ikwzgche4cqdulhnvb9qgmucrdy4ti6cjtjihpmeqaadnfr_CadPzXXj7u_bestike8dz5swcs3ehfvifwakrfw8vpfqverbqk6tv8ovzu3mpz9owsqciup_6m4YhkbARW_sslrssicf6zbd4ttskdne23365tkfgpax2nkqdmaxnuaxe0ratljpkjskfv7.jpg)
धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालद्वारा दुःख व्यक्त
![नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/jam_ywjiEQMvou_rxlhpovvrzxd6fxk7yaibfyboiymewrk56zhwkpy017wkqsqkkdc80jrnnmq_sa08qm5qHh_ha6ahytp56fivvlmjqv6n5vdq1nh7cfudv9yfvna1xcwoiqkyqig2o9fsyeg.png)
नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द
![बिरामी बच्चाका लागि औषधि किन्न गएकी महिला अजिंगरको आहार बनिन्](https://snowberry.prixacdn.net/media/gallery_folder/python-_HgYpdUcdkI%2520(1)_QR2ZUlrvOB_wiw88m6f849tcl16bw2xinela4ap2bru7qmiqswbpxftmqrggi4offcvs3su_2hrBrVkfig_jrslwvwrtgicevj5gx2azfoorei6ryp4sxd1lv0l7hhuyy7djhv4xr2yfhtu.webp)
बिरामी बच्चाका लागि औषधि किन्न गएकी महिला अजिंगरको आहार बनिन्
![रास्वपा महामन्त्री ढकालले मुखमा टेप टाँसेको विषयले राजनीतिक सम्झाइएकी रामकुमारी झाँक्री](https://snowberry.prixacdn.net/media/gallery_folder/ramkumari_jhakri_mukul_dhakal_tep_45f4PQtoF5_7AYtxYZCb9_gs99n2xeaukjbuawmivlb1jjkenzkmcs0raavdabycrmbjsxkv0p9duzidnl_FMc6IEXX5s_zjj86xjqd13jkrp29j5hizx9tdz33sgpqgk9ijjn8kbf7fwqgguxzqe8rglp.jpg)
रास्वपा महामन्त्री ढकालले मुखमा टेप टाँसेको विषयले राजनीतिक सम्झाइएकी रामक…
![तालिबानको अमेरिकासँग कैदी ’आदानप्रदान’ बारे छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/4448126-926608065_SuaLlkBKtc_vlugve0ysposyqlp7divoyuakc1vimx4vkafdgigsxtlrjkyejssfbl2p2yc_wN29fawu3W_ep0j8fgvti0ibbpg41sdvrmkf2ehw4blhemcyow2w7ijomhtstn9x7awsfkd.jpg)
तालिबानको अमेरिकासँग कैदी ’आदानप्रदान’ बारे छलफल
![विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/ccccccccccccccccccccccccc_fTZYbk2IDJ_itzfvbxxuugbvpkofvtqtuzjqtrsbu63kwsi24iyakde9pbg8r9ygphlnpv5_C5hTHVSkD4_0pp0lzdwpy7havz6ysmy5boypltraobvovsx1iik2ku33ql4am9rfvkpkkti.jpg)
विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नु…
![अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० वरियतामा शिर्ष स्थानमा उक्लिए](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_qfNcf9JV66_mdvxmie22b94cnznina6jrvtytgtai4cmey6a43vqndivyhsi0xdu7kdoym4_RJ50MtOoYi_lmjgiucwutp0imrm3mub6eqgnbzuyndit2zjykwz6zgpiodhf8zyqloq1luv.jpeg)
अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० वरियतामा शिर्ष स्थानमा उक्लिए
![कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री : कहिले आउला देउवाको पालो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/1645795913_Deuba_Oli_meeting_Balkot_pFiOi0OlGb_vqeqqxvnebhs7kbsnds3t0zzsttiby4n7kkmnap4tqvhbx1kw3kihyzv7yju_uLVFvNW6EY_cukf3zkzncdcpfew1rcitf4i0k4zzor49yq5zfhqtpzygfejqv5hxwrbbqbe.jpg)
प्रतिक्रिया