मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्। 

सम्भवतः आजको बैठकमा मुख्यसचिवको नियुक्ति लगायतकाबारे छलफल हुनेछ।