प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टाकाे छलफल पछि बालुवाटारबाट निस्किए ओली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-prachanda_qG5loX2eQk_4s9d7hrtjy5zj5qc7pr4ayjxxa8f8g5q2i9qbs5ddbb2vq3sahffps2hv8ft_nVaRF7rnzY_gurz8koplni4zf1bzpachp5xudgkw6a6oduliuc1xkjruplzc0afbydqjtwi.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्।
सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन घण्टा छलफल गरेर बालुवाटारबाट निस्किएका हुन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो।पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः केहीबेर चलेको थियो।उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेका थिए।
यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ।
![६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
![रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक](https://snowberry.prixacdn.net/media/gallery_folder/Mukul_22024-07-03-11-46-28_1000x595_50_sVjRnqOAmj_she2ad4ze6hmcz08frceytxbpuwyphuvn7cbh4qc3ik4fudpr0slcisuitgs_WvGzEA7n9K_gk8omb7wksn0je1xvyfl1c6dnb4jwzo9uku31nnwrzdl2e8xueehqhslxi8i.webp)
रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
![भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/JajarkotBuildingasdas-1699631445_xNhU6X4Sgx_fzacr4xesxwq6gsolgncj8z9xy2bynb8r3oegc9niemo55ral4si2w2kbpi5_53CgUqq4yi_ocstsdctixu4zqri5vrujvqivpgucyss7lpg6lbuhtl8gwce54ieaegfuh4a.jpg)
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
![गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती](https://snowberry.prixacdn.net/media/gallery_folder/bishwoprakash%252520final_KtCmKOUAi3_i9vavqrkzp8jotyvey7nbti804t9abwqugrhxiv5byiq8aw2os7x6re9pcoh_iPZNTZf55W_una8e9k9m0nruo42tpktwonataq83a6o5bdosuxfdacasgxrj4c7ueur29tg_SklKdf5U17_ycf4lbe9yl4xtn1wvcfqxmlsbgfw9xsiqqjdwerpcnfjdmqqs8og230xj3mg_xyJkaUylEn_safcedxsgw6f4cqkwtzmpvbycpqrircziz3hfchs5t5t3m7jxen2jlnvxp6z.jpeg)
गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती
![कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_JPZWXUbHHU_6dxe8sb8ph0btg0zsf2nlmj8nvqxcjw2hnuukslvffiecr6i8onhqaz41w3w_FOuEWWoPq9_fhttomcyn2k8kzx13nhlrnqxvaelkiedrbdk2opt2wcso22k3xurld7zunua.jpg)
कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा
![नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_R0JyyV9pFR_kec1sqpnj1pcios6xyafj6bdnw3ivd8ukh7tvwodqg9lgupnsuaxlykhgjep_4r04fykxI1_si4vvkdfhlupqlsfb9ozqpim3clwh2youlciybksqqkejrhyifidi8cctmcq.jpg)
नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय
![ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे माफी](https://snowberry.prixacdn.net/media/gallery_folder/b697995bf26ffc3508fa5a3a2f3c29f3_rYT2cMXxF8_qf9wjd8xps135k7leqlxthaqqlrovvwn42c233hlkqcgmwahjyy7sw2fysuf_IHz3rytvay_djb4sbymuopetq6eyc26epziakibngsel2jllwe4iz9it7b8vsblxoaomhdo.webp)
ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे म…
![आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC_Bhairawaha_Land_Mangement1_TCNqCCfV4o_pdibyb2rq0ngexhkzrc6degsgixm17gcrzr7odg1uldjwkg8np7yrzstja6n_DiCkc501jI_rcreiosduumffgowu82s0vidvf2gljorkvx1obcfli7naitvctmrlbjpldrz.jpg)
प्रतिक्रिया