संसद् बैठकमा कुनै पनि मन्त्री नगएपछि स्थगित

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । बैठक सुरु भइसक्दा कुनै एक मन्त्री पनि उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।