कोपा अमेरिका २०२४ : भेनेजुएला अन्तिम ८ मा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Venezuela_OYrwjxHem5_6mx1joznm4klddtrwbbzidakvucgu5rflxfpo6pjbgteignkz13pivydxz7q_G4tWWGHixb_faqlntjshfbftx3kubyy5kocjl9k0wjfvdhbncvzhtdqafablujuoxgkjzmj.webp)
भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।
टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो ।
जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।
क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
![युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/r1260969_1296x729_16-9_cFc1yogJn1_iahpk7kix5skfkh85uon621ifdwbbdad1yvue0r3s9hnuwino6dbyw2nac2j_BnyvTwTWll_dd3ww8gsppmairbbna6kcq4dbvl64avq3klj18q4ro5voppd9x5dppemgunr.jpg)
युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश
![कोपाअमेरिका २०२४ : क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिकाबिच प्रतिस्पर्धा](https://snowberry.prixacdn.net/media/gallery_folder/image_24N8XkE9kX_jh9d7wdc9xbatkmm8vkqcaxq0bnnee3jpgwn8fpogtw8wdtltjuxvx7nflg9_AHLcnzhGFd_ktczqpn4hjyt3ykdpyuj3g4vswsdez3r7ryog4s5ko3ckmqbj3ucsp2sa8he.webp)
कोपाअमेरिका २०२४ : क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिक…
![कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520105930_OShDy1GxBU_xcvz21o3eq8m17rkzprsj7l4q2r52hirp5ukvrbd5hononlolhsbkmzhtje0_ZFghP6luks_zc26vvvjlnpkj7mvhaahcuo4mysg65bnsthx3ga4cwocwbeuvpvxlccxmex4.png)
कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा
![युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/2160111107.0_3quoN4QmDN_toff6nqmpnafrr272p7t8beb4oocpcd372k1xf89wgabkxofbdyxre08dqfm_HVGgP44Oa6_8jtbp3csjubq2xczunlycqjjj3yvpc43fiaq0v95im2liissf6j0qo88xdl9.jpg)
युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
![टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_22-40-59-507_w1Q7akzTLQ_bhmlbtkz0esdz7n95t3zcy6h2uttdpi3tgz95tuxhktcvwkoqgxc7tjfdpgi_hNvXjUVGEe_u2r3geifac1nqrrxehvknorkwstwblbnmwckhqzcgyqfkfnxpks0u40af2s9.jpg)
टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करा…
![युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Ronaldo-12f392fe22d601600f1bca782dda7923_7Zfmtl2ezW_f7mkkqsepzbxilnumh9ilp8atcmacttb0vltdkczz7kevejbw7pdmv5suzqm_cFWWuFdWeF_up5wjke1v7mg0bqxxvpjubucdup16tikn3snqnmdj5qls9aih2m9nwpjomwe.jpg)
युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
![युरोकप २०२४ : स्पेन जर्जियाविरुद्ध ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-01%2520042057_bqNnGlNcDG_lcxyvwcs6idlpumf9y44ydctf5xfr1384jlg7yyso4l2qjsrcmada98hqhyv_BVkHiHXZ4u_e3oapedfygg5p0u0xozobqm9fdz5xcrzymnucmxsum7rx4ffud3rtsdgruc8.png)
युरोकप २०२४ : स्पेन जर्जियाविरुद्ध ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश
![टी-२० विश्वकप जितेपछि किन ४ घण्टा स्टेडियममा बितायो भारतीय टोलीले ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-30_22-43-08-208_NOxraKTlB7_78jzvidwn6s60dhre23vvnswnybh2eecrmc9wokyzdivnn6vxkaydmdug8ce_WlZdJ26OpE_6s1g8uzhvibsnynprfbfrrcysywdx9uinwfq6bvdagz1a6gx4taw1ckfowax.jpg)
प्रतिक्रिया