निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/fnj-nepal-office_4yzGwmrLBI_pvyj087ruk53wumzz7ooywy9jh0d2sdswgkljczqyqfbod5yg1fsp3uhqnug_5F67OCeMfa_wdkv7sk8vtzhbshf1gfghdl5djo5a9f9bun1wrcxhdrri4wcjtl3ahvat1yr.jpg)
काठमाडौँ, १६ असार : नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले आज वक्तव्य जारी गर्दै महासङ्घका अध्यक्षसहित केन्द्रीय समितिलाई ध्यानाकर्षण गराउनुभएको हो । पूर्वसभापतिहरुले नेपाली पत्रकारको साझा र भरोसायोग्य संस्था पत्रकार महासङ्घभित्र पछिल्लो केही दिनयताका काम कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “महासङ्घको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था रहेको महासङ्घको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको वक्तत्व्यमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र पार्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासङ्घका वर्तमान कार्यसमितिलाई पूर्वपदाधिकारीहरुले अपिल गर्नुभएको छ । अपिल गर्ने पूर्वसभापतिहरुमा किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले हुनुहुन्छ ।
![०७९ पछि देश सम्हालिएन, प्रचण्डले दोहोरो कुरा गरिरहे : एमाले अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/Uml-chyasal-sachiwalaya-22_H3lNRrr8FC_oBW7EOsFEY_qwidpb18um7uqmzkiaioqjpzvlclre48lw5bknfl2rpsjl0hebmkc1m4if6m_q3PfYPa4xz_acjjpvxril6kleb2oktb7frocoj717zj1quydrfgv1vku7gpjl8vnbvdpbrd.jpg)
०७९ पछि देश सम्हालिएन, प्रचण्डले दोहोरो कुरा गरिरहे : एमाले अध्यक्ष ओली
![बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-pic_YpHhpE7nqf_QnpVvSTtYb_uya2er34zm6qifq6egx7vig77cpcpi0lxllsp8ehktpwo13g8rrvzdg4fohn_Y5YE0Ycr85_ikeh0ojiqyqd8kvg1un9akldaf5jfgoojh4prcmxrk6icwwfhm9v8hzieqe2.jpg)
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
![बाराका क्याम्पस प्रमुख कुशवाहाका हत्या गरेको आरोपीमा प्रहरीले हतियारसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_C6TAGdmhUY_r7axz14uhkopkhawow4363vze4lnpqzqeurhfznazckdnfjldedj2zaw66ep_phTUhHCSfH_cmpviw0otahopxisq2iklb1ris7i7qzxpawjxpi3yegk7qi3grjvetqmj1xg.jpg)
बाराका क्याम्पस प्रमुख कुशवाहाका हत्या गरेको आरोपीमा प्रहरीले हतियारसहित पक्राउ
![सभापति देउवासँग अध्यक्ष नेपालको भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa%2520and%2520nepal1673010660_9lKN9ldFAI_tfsbnabwyb4pmccs5sgi5pcwuzdpx9jhjnrmuzbcyblorgykfgnnz7tdwnpc_sAxS1Tmtk9_1jnt2gwcd0r6uxtkjbaoqofcq7q8cbvt4jn4a2ezhnqvihi49nketpf45zwy.jpg)
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
![साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढ्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/1719297108_huq_S1KBk0BSST_h2fyogxalugwy6sgu9rfzki0hxgfa7ffxq6bhwniz0tqzwyoeflk2dllhuis_4ulB9XLWs0_ewv4zy0maswfagxoc9ra61pfyqvygcv18ynqb18xxuackyj6i0tugnabuujq.jpg)
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढ्याे
![पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण](https://snowberry.prixacdn.net/media/gallery_folder/malika-gapa_aclGxk9t3Y_3qjv3hovwlpvtpk1wsqivgjzrmyvv1jax5vw8g3skrw58sberdq04idpflod_IUZPiEjKAa_yyyujpf1gxp8gmm57au19zbuvftjsly1oqpyt7papiy8rxigwcmihhy8lxlv.jpg)
पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण
![ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520190118_dyqp41u5hu_2ejqssz8jw8piwzzzfs8wtpf1pdozqmzy6enoogs5aatqovzglprxugsrhfm_IdONffbFWs_x83wdcr7llbtpzgugxtzu2mlmx96yexwbrwvdlsgueuewlqd230yqp55ufus.png)
ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ
![कृषि समितिमा सरकारले विधेयक दिन नसकेको गुनासो:आरजु राणा](https://snowberry.prixacdn.net/media/gallery_folder/Arju-Rana--(3)-1719920023_VJnsQL6P6S_jxq4pn5j80z2habhekjk4m0fzfliqurnbewkfqjarnopoe0ekqxgwgle7eqf_XiuFbU710k_0hva2dfl2trdynygu8q1nyyr8n8asaxgirwrb0qix946dz9xjyzyrmfzcd0i.jpg)
प्रतिक्रिया