एसईईको ग्रेड वृद्धि परीक्षा २३ साउनदेखि सुरु हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Exam-Board_Wh5Gz31f7O_yt7yqisbolto5btfmlndnpllnmtxks9njqiqthe8hzbdm5sqkna9audxsuij_wQuFCQAqzA_o8rjepij2ndvritsbrmzqmnxnvzc4dgrukkcfcey8z7nfuvwmycduqo7jo3b.jpg)
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको बोर्ड र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।
उनले भने, “२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ ।” यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८/१९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।
तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो । बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।
![बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa_qqNhW0xq66_xcwsnwczh2zgap2s2g6610zxbnju8rgke27tovbupu1bd6t943lguusuxyol_yYQws6hfrT_zmm61nlkpyyrttp39hqoxxkoahzn9thpgsanglsxkgsqubgcx4hzaby7wjpg.jpg)
बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
![चितवन बजारका अधिकाँस पसलमा , फ्रिजमा कुहिएको मासु थप सामग्री](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
चितवन बजारका अधिकाँस पसलमा , फ्रिजमा कुहिएको मासु थप सामग्री
![झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti_5lPyogwONt_19ppxowanxmvwiiibifcigctaqxslyyg1twirybqa8b8tjomqvjjhrql8vbf_szwqSancYU_8okfapzt28vbjzgx9jcii6tpfultz4zobirsducti0lkyirobeqydzilus9l.jpeg)
झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु
![राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत](https://snowberry.prixacdn.net/media/gallery_folder/rastriya-sabha_Ol7dWsE5pL_isuvrxk9vfgcrbszdfcyugplgzfyurtqo59lhno1iy80uplpqkpqv7asoh16_7JUVimRm78_da56pv31xbquuv2i2k3mkoweqz1udkfmjqwzk5tseq2q0ymmmklkdsetrvys.jpg)
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
![निकुञ्जको कोर एरियामा भ्यु टावर र होटेल निर्माण गरेको मुद्दामा सबै प्रतिवादीलाई सफाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/bises-adalet_rMTjMUMmCV_r6hadg1cwmjphj3xj5flmzfpao8pkflipslq0oo2pflhwqb67pberzlcfdsh_fDu84a158T_b7c2gv4amtrjbrtdui4q9gbytsliqml9gxnvgcx9m3ivvsy6rqwfb5ulugix.jpeg)
निकुञ्जको कोर एरियामा भ्यु टावर र होटेल निर्माण गरेको मुद्दामा सबै प्रतिवादील…
![धार्मिक आयोजनामा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/hathras_WKLRY8p78S_MEJ1fp6aLP_ojnedwrzkzxjsqr7sgnkzla9ebzvrr8txknmec9sygkhp820etoeujyygxw6_Imf9iuxMw6_lnr8yzgv2i0chmnh59pkzuytxkvwf10kynl3g1jsdmuphp9amlojigpbbjvu.jpg)
धार्मिक आयोजनामा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु
![सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/suresssh_XmhcMkY0cD_brgq7kd5puhljewme91qasoo0jrh6yqiogpnn46eeh5lghavgip7jhs2p6vw_FPxqeiiQLj_nahxrm3wyai9copjdanrgvzeefhxhcqv0ih865lfczr8iidwjn290cjyuxas.png)
सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त
![धरानका मेयर साम्पाङलाई कारबाहीको माग गर्दै स्थानीय बासिकाे प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/Harka-Raj-Rai-sampang_bBM3pyDWi3_tbb2tjfrshggzadm8z5p1e3cc9p0qezy0rncdx3yxcg2v2jmrzktquyy3r50_IKh7O7oV6b_bc4cr1rxvkcryrxm4hhgoklog4htdnzjj4hrkazxyjmui7qkm94q1ldlctlt.jpg)
प्रतिक्रिया