सर्लाहीमा एक महिलाको शव फेला

 सर्लाहीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको हरिपुर नगरपालिका - ४, हरैयामा स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब साढे ९ बजेको समयमा घरदेखि करिब ५०० मिटर पूर्व मकै लगाइएको आफ्नै खेतमा कृष्णादेवीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

नेपाली सरकारले राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा : मन्त्रिपरिषद निर्णय

नेपाली सरकारले राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा : मन्त्रिपरिषद नि…

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

राष्ट्रपति पौडेललाइ प्रचण्डले भने तत्काल राजीनामा दिन्न, अर्को तयारी नगर्नुहोला

राष्ट्रपति पौडेललाइ प्रचण्डले भने तत्काल राजीनामा दिन्न, अर्को तयारी नगर्नुहोला

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकाली अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकाली अन्त…

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ'

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ'