कैलालीमा प्रहरीका सई प्रहरीकाै नियन्त्रणमा

कैलालीमा प्रहरीकै एकजना सई प्रहरीको नियन्त्रणमा छन्। कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आज (शनिबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको र अहिले उनको स्वास्थ्य जाँच भैरहेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले जानकारी दिए।

उनका अनुसार खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि उनलाई नियन्त्रणमा लिएको हो। सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ।

सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता

सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता

बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्री बर्षमान पुन

बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्…

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने भन्दै सर्वोच्च रिट दर्ता

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हु…

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र