तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Gauraya%2520Pul%2520(2)_YKenzzksOt_yumfzpwqgib1vbmhhznrwq5ejibrbxfeudg8r4oq05l70n4hxwkgkyt0zrn4_LFhjAvvVFc_blo7hboe4suycc2w5pzx2j2zkhp3pdbfyvehxp9nudvdqdjv8em7zbpqo4yb.jpg)
काठमाडौँ, १५ असार : मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ ।
स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताउनुभयो । “हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ”, उहाँले भन्नुभयो ।
अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।
![व्यापारीलाइ धम्क्याएर पैसा उठाएपछि नेपाल प्रहरीका पूर्व निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-police_Tb5DBiaVuY_4szthodqrhnduk5md0axnfwnoolwaurq2ktxejtht7cx0mwdtjrtvk2vmitn_PfLdL6VKvT_fnakbgfrlmezcftsuv2xmyguhsenraie3o1g5amszjvr0b18tzsc61yf2oqn.jpeg)
व्यापारीलाइ धम्क्याएर पैसा उठाएपछि नेपाल प्रहरीका पूर्व निरीक्षक गणेशमान श्रेष्ठ…
![एकीकृत समाजवादीले दशौं महाधिवेशनमा नेपालमै बनेकाे विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/voting-machine-1_vOVlcCB9r2_428DBQDZ4a_jtvuwn1u5446k5gpreqx2lduf5rsxwplsjv9kbublmndc0eikeqhyuxo2ilr_vuzWaMdx2E_sqi5u3a7baasybt591zeabfqwpt2ek3goqy8cxlh2bxwzr7deku2qcalpm9f.jpg)
एकीकृत समाजवादीले दशौं महाधिवेशनमा नेपालमै बनेकाे विद्युतीय भोटिङ मसिन प्र…
![आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत खराब मौसमका कारण घर फर्कन सकेन](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news722220_ug3WSJm10R_murq9zzfa4qgxbdm32k7vjpxgauwdptgtkr6igdpogtygz4nzpnpxxzdqkk7_1iD0wwwTYF_dbbad9g4vuc0d5qrxhhecixpaa7i3gyp0v3gzhsslcwjcmn9won1k6hb3cmi.webp)
आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत खराब मौसमका कारण घर फर्कन सकेन
![घुस लिएको आरोपमा ताप्लेजुङबाट इन्जिनियर पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/akhtiyar2022-03-06-07-52-39_gaMnZzp8nJ_essgva3j5y2wpfedtmywbjw6oz3lssvvl6jehfqe2dml7rgfimarspv3offj_IBmX3JLkR0_4b7uis14kjxa0meyexhj5diuxeaei6lxvaxqd03trvgl2lvfynkauqkhq6aj.jpeg)
घुस लिएको आरोपमा ताप्लेजुङबाट इन्जिनियर पक्राउ
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/1682246351.Sebon%25201-1_xHDDiWY01q_3sz8hqsuwlhhth0bbfbuuaebvda1pqweah9mewddgtozpyebcudou58ctjd3_PtNPMd1h8b_pav1h2w9sifhqidmltdwrtupuee2boldniapj2lfretesxmio5soqb0bfsch.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन
![रोल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/jeep-rolpa-1719846915_cRO1sDvEnV_sfe3wykqj3mwqeqhgkwemnuw73kh3or3izaymg70otuyt54tufvjuc8qvaxl_UQSR7F8sMo_65bqdbyqrnsfwpnismxbhvi4k5wyvdui6sutl4xi6qsgblmkxlgpktq1twxx.jpg)
रोल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
![गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार](https://snowberry.prixacdn.net/media/gallery_folder/Gaza_672577_YOpm6O27bT_qmtoq9zzbt5nkolertb4d8kfms3o6zqzlrthqzoixkqwl9rzq86xxngr1ws1_J3E8tfndpE_rzwno68ndwzcdl1yvyvlbjon5gyrjmtz8pcclzmtap4przeb7cipybpxloaj.webp)
गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार
![सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240701-WA0000_FPrbcXB6Av_mzwzugetw4pyjoaoxkslqoheicyx4u53hgzgw78lf6phdylbm8pkatcpack5_yYn6KupbIe_nytjilc7p2kvzmu4zo4oirn858maiw8wgpyvvrljmqpddgkvh30nhjqfucds.jpg)
प्रतिक्रिया