एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_hLv5xJb1Pw_ao1bwwmfp7lsztedsirfbulewjcsznvx7nleonrfiaqnxuwp7ccmz2ntcefm_hkx3TUszhR_ny6cb5ubbleyaaowco7gr1vjr6eci3gktdrmfqu6awt01af8omrmypixumnh.jpeg)
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरेका छन्। दोलखा र संखुवासभाका दुई विद्यार्थीले एसईई परिक्षामा फेल भएको भन्दै झुन्डिएर आत्महत्या गरेका हुन्।
दोलखाको गौरीशंकर गाउँपालिका-२ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा अभिभावकलाई सम्बोधन गर्दै परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताएकी छन्।
त्यस्तै, संखुवासभाकाे खाँदबारी नगरपालिका-३ का आशिष घिमिरेले पनि परिक्षामा राम्रो नतिजा नआएको भन्दै आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनायो।
![कृषकलाई १४ हजार पाँच सयभन्दा बढी फलफूलका बिरुवा अनुदान सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/1623810539_K9qPnNi1eJ_jlvnx8pimawpxqyazbg1ppm8jwyfi2juiwquheppmppol8s150w7en1v2skt_5l2iPmmceX_nsdbxska4vxwhlybitvgr6aqjdsdf0reawpqwxtpeo6petipekxmaqgphmt3.jpg)
कृषकलाई १४ हजार पाँच सयभन्दा बढी फलफूलका बिरुवा अनुदान सहयोग
!['युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-1_fwuv7sBOo1_kezt2fkmjn3d9k2qobhpyxagmd0pg90g43xvbao34lz2jc4uuxo9iqyaejhp_vFyxGPjdlq_7brwg3zpk23rjm2pqkhhrdw5golufumvx2cm8pkhjljqrhdupfk6xferz5ft.jpg)
'युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'
![कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ](https://snowberry.prixacdn.net/media/gallery_folder/sunil_sharma_1691663616_gKbpzpaQuM_dvogltmws7zzm6xanvpa3o6xl3u7eior6jqpuucqjhnllpim5fd7gblvb2lj_xA8rEhYssH_wjk7fwmrfryy5l5xd1a5qoujm9nw7glqvvderbp1djis1rzgvtimu5k8281w.jpg)
कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अ…
![अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’](https://snowberry.prixacdn.net/media/gallery_folder/manjil_1IavCifDDh_v1oyjithdv0a9ix6xpn70bszfqjppajtpozhizj6yhpevxcgb900ytknefwi_9cSR5dspj4_tgtnvgrwklxx3g420e1jk0tnjjebrdj7znx2eiszzslcack8aju7m2o3ldtd.jpg)
अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’
![राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री श्रेष्ठ](https://snowberry.prixacdn.net/media/gallery_folder/nk%2520shrestha1677758062_sf8Wou4HdB_ynx5rtjj8j0fztocpptcmjlv5ttvm2yh1ozknbiaunmudncgrclvsaivscw0_bi4OQaxr2F_jemw3hjnnxmey16ibbwoyguzksveyl5f1onnithry9fjxkeqel2ghbmckpca.jpg)
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठले गरे सर्वोच्चमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbochcha-adalat_SXH9dYOsc4_fas5t92g4aifjk9mnfkvfdu2habwfcgotg2rnpkux57sofmkytqrl00b1ciy_D3aDcW114a_ntaqypkhub0cpultdhuvt9nkwzyunhxfffuppygig7bpszo0xlszgd9qvlbi.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठ…
![बागमती नदीमा एक जना पुरूषको शव फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
बागमती नदीमा एक जना पुरूषको शव फेला
![कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले गर्याे सर्वोच्च अदालतमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/tek_bahadur_gurung_LRq9leqHTC_iaVxS08Wdp_hewdz5pq0ko8d6zfetpm75zv0r60y6bnjjhgt9cdwkwd1rqwh6plvsbsqabo_TfEr9DONrp_oxp33d9r58bzvcyuoskydc0jsqjrnzehd9gzq5vedzudcncvg26oulefcx5f.jpg)
प्रतिक्रिया