कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bamdev-gautam_qk2tt9Pmc8_psa8hgo7ta9uqtplbwhvotyilqnxryhmfiqklznszxtw2pinmfpw23ngent0_TWdz9Ogay8_g0nj8i4jhtypfqfciohry4ypimo8mmprdjw6xjsd4pveogjwph3xflsgfdb3.gif)
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने बताए ।
उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए ।
उनले जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताए ।
‘कम सेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुप¥यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ । त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ,’उनले भने, ‘समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र हो । मुल शक्ति हो, मुल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ ।’
उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।
![मधेसका चर्चित नेता जितेन्द्र देव कांग्रेस परित्याग गरी एमालेमै फर्के](https://snowberry.prixacdn.net/media/gallery_folder/jitendra-dev-uml-prabesh_8wvI84EKoo_vd9ecvkaqh0rlsac9rxc5q5xhmouskzahte3icdf05k4vpskwjdsnhxny4wu_0XKKm33kLr_cijzukl6q7ooveg4iuf7kttfpkzacy0j4xr6qlpddazemgmsxpm7gfpwf8zd.webp)
मधेसका चर्चित नेता जितेन्द्र देव कांग्रेस परित्याग गरी एमालेमै फर्के
![पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु
![युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-euro-2024-slovakia_6595380_dJOcwVNSHd_dcchpv9i7gb973c3xue2hnzwzca6cbny4irxadwgbi1gnogri0dcwbewuhln_3F8Uq3z2qw_lyedfrxajplwflcmu7fdsjy2vj9jpjxyfddwtmvjahoyaijjy1tlgrhp6poc.jpg)
युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश
![पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान](https://snowberry.prixacdn.net/media/gallery_folder/1719745385-wRF2F_dnwlQvJsNM_2jpmd9fwgz8fzh0b8mulcpoxd4mh0wpluvuatz9eyqw7ksob73sxdbegwksu_bWUaJn76f8_osa5chidgttnoukdh9nt6hglnhlpbwqarsaw0nh79gu0dpfrqqwqgpquj3gk.jpg)
पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान
![सहकारी ठगी प्रकरणः लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ गरी सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo-43_mrUtrbNYp5_zhdairoq1ghun1g5oevj4nouaff8uuywbif2doinwddgfdkyhbzkf9wdq8co_bdABGjOHFW_p5juboiolmz5131qc9izfvenqnu1vewtrpxvchk8uzz4vcbfb35xpl5q58xr.jpg)
सहकारी ठगी प्रकरणः लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ गरी सा…
![पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल](https://snowberry.prixacdn.net/media/gallery_folder/rupa%2520tal_BEvWsB8TVK_ggbsruutwzjaypwccfouofejnx2hvnjmalrhzde2bumo2kqizvtg5xrnlpaa_m7Bzy0aMjz_ryswjd5xmx26mfxhkw0ik3paq8sq8knc9uaxbjyn7axtqh6knc9mrpjgdu6v.jpg)
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
![‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/Ishwor-pokhre%2520UML_f561gMTb5Q_gtds02xotjefwkdmbphz7qfsgctmuqvdbqcpxii97bcz3cancljzobjxvuin_9zoXfH5tQ7_fifxc1yiwhscsadowrfks5qjopg0uatluqcflfverairlsoo0vhemankqzuk.jpg)
‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’
![रास्वपाका महामन्त्री ढकालले अनुशासन आयोगले सोधेको स्पष्टीकरणलाइ गरे ठाडो अस्वीकार](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal.jpg_en8oWHPYHk_fbzynfjl5swlxqnvsl0xcx7l4xhzbgxdx2elmzneaezz6qusmnpoze63wg21_EMQbrXPJcF_ycp2wn4ht6l46keywhxwoylqdxh0blmp1tefircqqsky0pwix4fhi0e7bwbw.webp)
प्रतिक्रिया