चक्रपथ विस्तारको बाँकी काम छिटाे अघि बढाउन माग गर्दै दबाब यात्रा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/chakrapath2022-11-21-08-44-07_x1ZVQHQBtg_dimtmxnbd4zmbtj0bbv6okc3qx31hykccdqufhqyhi1o7zx0gd0abrczqmld_14FUOnosQL_vhg1ho08zrfinokz0ogllzcnq28pk7uhcw2laejgahnytwxdmrcxl9msunob.jpeg)
चक्रपथ विस्तारको बाँकी काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ ।
शनिबार कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा रिङरोड विस्तारका लागि काठमाडौँमा दबाब यात्रा आयोजना गरिएको हो । सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको नेता पौडेलले बताए । सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको उनले बताए ।
दबाब यात्राका क्रममा सडक नजिक रहेका व्यवसायीहरू र स्थानीयसँग नेता पौडेलले अन्तरक्रिया गरेका थिए । कलंकीदेखि चावहिलसम्मको १३ किलोमिटर सडक सन २०२० सम्म पूरा गर्नुपर्ने भए पनि विभिन्न बहानामा अल्झाउने काम भएको नेता पौडेलले बताए । उनले चक्रपथ विस्तारको कामलाई सरकारले गम्भीर रूपमा नलिएको खण्डमा सरकारी गाडीलाई चल्ने अवस्था आउने चेतावनी दिए ।
नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङसँग पनि छलफल गरेको जानकारी दिए । नेता पौडेलले चक्रपथ विस्तारको दवावका लागि कुनै राजनीतिक स्वार्थ नरहेको धारणा राखे ।
!['युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-1_fwuv7sBOo1_kezt2fkmjn3d9k2qobhpyxagmd0pg90g43xvbao34lz2jc4uuxo9iqyaejhp_QU0LQrRPsE_i9tnt8bh9l2sfeq3uyz24hdwgc9aqrorfv9o8mctqaz2htxu6lzqsqcog0xe.jpg)
'युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'
![कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ](https://snowberry.prixacdn.net/media/gallery_folder/sunil_sharma_1691663616_gKbpzpaQuM_dvogltmws7zzm6xanvpa3o6xl3u7eior6jqpuucqjhnllpim5fd7gblvb2lj_xqgUhCofrV_mna3rmbdcjq7wlhe4ixhopms9d4xf8d4wztakhapm2lljqq2tigvrj5juera.jpg)
कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अ…
![अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’](https://snowberry.prixacdn.net/media/gallery_folder/manjil_1IavCifDDh_v1oyjithdv0a9ix6xpn70bszfqjppajtpozhizj6yhpevxcgb900ytknefwi_Jrd5muB76Q_mbjlhpu3ft5ubodqecz1rea1syaum6umkk8cyy0fibdqcrz5qd0maejvkyuu.jpg)
अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’
![राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री श्रेष्ठ](https://snowberry.prixacdn.net/media/gallery_folder/nk%2520shrestha1677758062_sf8Wou4HdB_ynx5rtjj8j0fztocpptcmjlv5ttvm2yh1ozknbiaunmudncgrclvsaivscw0_PO30EIguZj_4bdz7qr1hpxx7qktuc7moavizfiq42ttkn79yg3h9lgzq1aydx4qdotxpcis.jpg)
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठले गरे सर्वोच्चमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbochcha-adalat_SXH9dYOsc4_fas5t92g4aifjk9mnfkvfdu2habwfcgotg2rnpkux57sofmkytqrl00b1ciy_DWG85oWSjA_myzr5woocxcyrk2iryodksvvj218shj6cxqn2hbswyr4zevdtgvatmmi6aji.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठ…
![बागमती नदीमा एक जना पुरूषको शव फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
बागमती नदीमा एक जना पुरूषको शव फेला
![कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले गर्याे सर्वोच्च अदालतमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/tek_bahadur_gurung_LRq9leqHTC_iaVxS08Wdp_hewdz5pq0ko8d6zfetpm75zv0r60y6bnjjhgt9cdwkwd1rqwh6plvsbsqabo_zy526y7smG_ttk2pq3tojqtvos2ibmfljfjgxd56v5npyskdexebtxn57hx6txr6luvhdij.jpg)
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले गर्याे सर्वोच्च अदालतमा…
![पश्चिम बंगालमा युवा जोडीलाई सार्वजनिक रूपमा कुटपिट](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_18-49-23-656_O6SzjxOxNx_wakltx0cetaxm9xpll5vbphne2atr3meyyez8hh2mt30chqwka2mx1z3w1nt_wUWk3BHTon_lsucna819tainjxcgs4bxgrtns4lhf2hwak84esnizbds6cu0tndcbu3k6gx.jpg)
प्रतिक्रिया