कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/RamhariNeupane_TrisuliNuwakot_RSS_15_PrakashSharanMahatPhotoNews2(2)_Uo8p3A4AWK_tjma4fxxvafdcmusocdhgpiiqtbus6ksttid9for0y37758chhofk1cohsbv_hyfBb4IpRb_twzccdlgykx36ce9aj4pv6iwkrtg49zb2jzdzbh8hk78lzzzobkwthis7lza.jpg)
काठमाडौँ, १५ असार : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।”
किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । “ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्”, उहाँले भन्नुभयो, “गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग आवश्यक छ ।” उहाँले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
![जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण](https://snowberry.prixacdn.net/media/gallery_folder/H-3-rocket_itIvBc44Gu_g7nj3ckreqbd0xu7sb03w5dn2lcmr3mnmfpmrtro2gzp1a434m0egr5w8rpy_hXafz52Cjs_wrq6c01mjq3flgeo2olrlzihcr7s2jcupyepq09xpiaejijmvgoyaobda8kp.webp)
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
![यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_gc4c9gLIDA_24qywfrxrl93e3ekwqj7dovq22i1a02mejq1nl2vdcbnntlb4fcj7mf1muu6_LoIvhvNOAI_lsbixxqmntnp2ntnyua6i2oonvjpffsadf3adrthojag1eyjrptjcbcm1du5.jpg)
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली
![सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/capture_thRVvAY4VQ_p53XbFGFT8_pnvudom0zjikajmzs3zadmterfg1f8pn3qobonivfapnmihzxippfffl5gb2_EtPNicbetG_gaoghh8om2venvqeoyxujghbqrol252i5tmz59xuqst6ppbnbdbfolqzge19.jpg)
सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी
![भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/IndiaAI-Mission-is-India-to-host-Global-India-AI-Summit-2024-in-New-Delhi-2024-07-944edaaea3579486b0f9b65c7fa4a2c3-1200x675_OWlg2qNfqY_nqqqfkv710pybke7y4lkrfyh6jyuafg89qvpj3wm93gfgoinnwtdpv9o4wjy_HZipDhTFBx_up7ek6sqrpo53xtnqwckyltik6gbao8yeuj1ifjftku1tmls5fmyysc07ts7.webp)
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
![आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli2024-07-01-04-24-50_3bNLh6BK4P_p23dip7wggerrj8wyjcoc5a1pjufp16kp7bqhkt9zqjnqevf6yyi3nq7ibvm_jWAKsVI8i8_izcbuchvkdiuff8qzhfogqrayzprd6tt667p2m0g9rtit5m24uvjcmzgcldu.jpeg)
आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट
![फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/dipa_thapa_d8FBzIQ8Zk_5y1QmhPPrs_aqnzx2ynyevbgwdn13prjnkjokedtmjfjbkshh4wpo3swbvaif0mg9bxokir_10zcWygImj_5gi3crk95jvvwk0gbzhzuw94p88lrhlszs0biv0rcff6me8c84pckaqcoxuo.jpg)
फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी …
![खुट्टाले लेखेर एसइई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh%25201%2520(1)_zDE9PbmMyG_9a7mbkharocsyrmvp77z6isfmhjqmmk0rekot6xzilbws6dotq9oafaoj40v_f3Mxuwa7OB_fho8pjkxjg3tq9rz0oqkefw1imac7mvoi6dqj9reup4k9e8qk8jiv6doyfcs.jpeg)
खुट्टाले लेखेर एसइई उत्तीर्ण
![म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित](https://snowberry.prixacdn.net/media/gallery_folder/ds-galeshower-huide-aalu-kheti-1-scaled-e1704427621719_vVXFyrHdxi_ujn1jkmq1wluqpzwb9vk6uz31vruncspptkbg2oc2vgi3eqardly4926mv8t_MqQXziFu4p_ww1gor5zzgngyanp5o7ecj78mkttv5nyntfygquspemk5en4zsrilcqo2ecu.jpg)
प्रतिक्रिया