डोटीमा ट्याक्टर हुँदा एक जनाको मृत्यु

 डोटीमा ट्याक्टर हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुयाएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनि ट्याक्टर चालक हुन् ।