सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-economy-coronavirus-768x368_a65k5bZpnR_0epizyfdkneitnjqlvxbldcwz9uwz01rfsy02ud5s57j1edss1ebxyhste5e_2dh3HxgXdr_jmekoh55s6x8bijiw8mkz4ahypqcljmzjibifngwxqg2otvx66domumjw7ve.jpg)
काठमाडौँ, १५ असार : नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख एस्ले टोजेले सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् ।
नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उपप्रमुख टोजेले अमेरिका र चीनलाई पछि पार्दै सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्धका जानकारसमेत रहेका टोजेले १० हजार पुरानो सभ्यता, वैदिक ज्ञानजस्ता कारणले पनि भारतसँग विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने क्षमता रहेको बताए ।
भारतीय सञ्चार माध्यमका अनुसार विश्वले भारतसँग कति क्षमता छ भन्ने देख्नै बाँकी रहेको उनको भनाइछ।
![कांग्रेस-एमाले गठबन्धनको सहमतिसँगै ४७ अंकले बढ्यो नेप्से](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepse-bull_NA78N9g6eN_bnfb1xtrjftylccf5e9ojcfpjgf0nwytm0nk2mn8oe4l5mujauuyrnabfdmf_1QSKJ6b8m9_pnqn1yzycix7egv3fjtxeenvki3vn7l8tra4nernyw97gtnfm3hfdzxhube2.jpg)
कांग्रेस-एमाले गठबन्धनको सहमतिसँगै ४७ अंकले बढ्यो नेप्से
![प्रचण्डले राजीनामा नदिने भएसँगै घट्याे नेप्से](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_PgKbH9g9j2_HZ8t34VxC7_u8lnfsuurnthnpsg7ah8yf7ml4pau4nrlx34acuthcnnk1zj21xi39ijefvs_poqBrs6WiN_tjla7o7cyuwrgjxwck7uesmfeobyzhfd6d1vaktvvhdvygzdbuqbqeaom8ib.jpeg)
प्रचण्डले राजीनामा नदिने भएसँगै घट्याे नेप्से
![सरकार परिवर्तन हुने भएसँगै शेयर बजारमा एकाएक हरियाली](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepse_Green_OBMbTWXLql_bsdd93bvnesf2cigvwhfoaa4e5qpuj4podlf8zk3bruppclkdgyic2rjdi22_t3WhKmC5CO_crtxlmleyn8757ehshfkbmgyvfxpctr7byoa6xkzbj2wsg2ga36ns7im0zau.jpg)
सरकार परिवर्तन हुने भएसँगै शेयर बजारमा एकाएक हरियाली
![टीकापुरमा असल करदातालाई सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/kar%25203_iPlF343HKe_ydc1qjsmt97ymtpuollaql3rjhwiqxycbu23nfmizxw0mnfei96esmh065hh_n7dT3fUExS_gplycwfqlh3pn2a0wjdvgrwtsduz6wuuykyw8n2k5cajilxrfdexz63xz1yv.jpeg)
टीकापुरमा असल करदातालाई सम्मान
![सुनको भाउ सामान्य बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/1519220327gft_IEePjRZiBT_mckuy13b2lqtzlmtxtyypzph2slx84ulmpinussqy3injri60vjvunfkst4y_UjuNXgp7zn_uquvsxut9a3wsfzgpeqpbzoj5exp2ha5k6kzz6kizskur8lvzwhpueezkqen.jpeg)
सुनको भाउ सामान्य बढ्यो
![एकहजार रुपैयाँले बढ्यो सुनको मूल्य](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver-600X300_5e1oY1cwGN_txdg1m1nrfb60mlx9eb27pq3s6jwvhwjdsondmunmmenfexvaoxpypjj0mp7_dVd5Kg5eks_bzi2mkdjlloul8fzsgmqtdt7gesspn0p9adirxthvttvqrpzewvplz64jpdw.png)
एकहजार रुपैयाँले बढ्यो सुनको मूल्य
![सुनको मुल्य घट्यो ,कति छ आज सुनको मूल्य ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold_D3OarV33JP_1e4xgfdbhwgr5axrififgktojlefraktjzibpzyoyzxlpywiyi0ryqivxuph_ylHdt5vick_euebmzhh8zgpz2ljppmbmsgxgzmbugwynj8a6eaieq2aeeubtklhenfyjdke.jpg)
सुनको मुल्य घट्यो ,कति छ आज सुनको मूल्य ?
![एन आई सी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-1-15_ELH7wmewiM_jhitgf0eldtma4q02gqtacgkh77q9ivo0fj6i5r4e5x8nubxiz5tyzh83cfk_58ezOWO5Ou_fj37nagvou1ezv5qucananlhvknj5thi5ooovzb39wmikuxxfsmbc8pqlpxs.jpg)
प्रतिक्रिया