भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ

भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ परेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। हिजो मात्रै पूर्वगृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका हुन्।