काठमाडौँका विभिन्न स्थानमा आज सात घण्टा बत्ती काटिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_BlfWbqQchf_jlztpgu4jxougbkstta2cyjyihfghcjn355ngojfzno273qcia2jlidyk8km_E20SqJ1TvU_uvsyrnscvajraudpojgkvqlqs14ykzl4r2oclhk2p3aawx05geh9wqzslgbv.jpeg)
आज काठमाडौँका विभिन्न स्थानमा आज सात घण्टा बत्ती काटिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुनधारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ।
ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा शुरू हुने प्राधिकरणले जनाएको छ।
![आज पनि दोहोरो अंकले बढ्यो नेप्से](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-22023-06-26-03-23-24_yY6i8pwTSV_lwv2j3ydwl3wxbyw7obej60p8u2xy8y3ojysj2tvawj6pbe6dqe4jzhnw5ki_5GUUGI5gCq_r33d52dg907caaymdssycyfb1x8bogsdafdihh3eddyhdfmwzkp2uyf3wcix.jpeg)
आज पनि दोहोरो अंकले बढ्यो नेप्से
![६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ , छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी , दोस्रोमा अमेरिका](https://snowberry.prixacdn.net/media/gallery_folder/1571292561Pokhara_tourist_tsJJL7MScP_fybzitnelb2eyoeyyxsnsgatwlufnzhesaxs7r3refvjwe8vuwdynfaf0ujd_OasnuZtDCh_ylz6pbbkfwuoyxtijfmodf0iiq7yet0nskmmhe1dcwhxkg1bqwlcdsepaofa.jpg)
६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ , छिमेकी मुलुक भा…
![एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल](https://snowberry.prixacdn.net/media/gallery_folder/download_mULx4RyOW5_x2obdxqftxvommbq6tsd1a1dnb6se5mkd6wo9k7m2i1zo2fhk36uyxonvtto_e3WZskvFzZ_yexcqizs5bjeffcrog5xlxtp1r0kqvcuygez1xndvs3nfxvhwkggxk4okdtz.jpeg)
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
![सुदूरपश्चिम प्रदेश ः मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/Sudurpaschim_Pradesh_pQd7zenPGc_y8my1Rz87x_2zhxta5lzmzyyff7q87282k9utsoss8r0clplmegckdbumx1d6u8fxhefkez_QUGeJKBkJu_p38wdd7epy6jngonxwegg877rkjsfro4qwih3caznrorh3fdkfs0ue4jxdzm.jpg)
सुदूरपश्चिम प्रदेश ः मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति
![राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित गर्ने हुँदैनन्: गृहमन्त्री लामिछानेले](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi-lamichhane_sSbr3oQGkw_3iqcwluaucfpslvhcvp2qxijlt6qcoaplmtu2rpg4vtrt5za5klmgknquyvf_N4JdHwRfLg_qdfaexzmtqtcaujzosqik0roemn0kosvzpxdg4ixf8efffyhxnqxm88pcmqf.jpg)
राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित गर्ने हु…
![प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-1-1024x624_3ZgUE8Tu2f_pdh2c0fa7bkq6axmalqja5z3fzjwabdtm0io6pgjxom4dacmvfucvcwxugnz_t1fjq81j23_meejzclwkgrbnz8hs2kyaxq3hy8tsonczugtemaubbpvtffrjqjsapjwdzhg.jpg)
प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’
![व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित](https://snowberry.prixacdn.net/media/gallery_folder/dozer-(2)-1717671221_s1qp9xp4Ld_utkjq6cjwpremfd8nn7djb0ebctsockzdw3vo3suq5dv9v3qnniqgagrtuj2_MZ6BvXXNQM_aqjtdmcdpmbzabunk886ir0wjzzpd48as9e3i5eqjdghjf54a9alg7klsfly.jpg)
व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित
![स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड](https://snowberry.prixacdn.net/media/gallery_folder/1719822464-Cwkh1_jpHs6ZdxVb_hwyrarpistkeqv4dqdgpnseiybfurqy9gnjqfwgb88sl3hluym6t0dqheeyl_E8CHQRQbSd_uc7yp03hmrgtxxbmr8obpg1ivybigc0lujrvqugjqjb85crcnhdmc9lbuvfo.jpg)
प्रतिक्रिया