रौतहटमा बस दुर्घटना : एकको मृत्यु , ८ यात्रु घाइते , बस चालक भने फरार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_xTj67Odh9B_PrAs9KiPKr.jpg.1220x800_q70_crop-top_kJ25ZvCwOP_kylhtgvrh5udr1hs9ierzukyrvxvbyimtvakhczusgcpwwiumds7dyntvxxj_mit9nfgvDO_blk6d7psemjxqfdpixi2bhfu57ztoxhqhzsvff67mgu0owru16qjzylbzu6e.jpg)
रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्बर-१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा-३ भेल्हीकी १८ वर्षीया नेहाकुमारी गिरी रहेकी छन्। दुर्घटनामा बसमा सवार २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको छ। दाससहित अन्य सात जना घाइतेहरूको गरुडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारि दिइन्।
उनका अुनसार गौरबाट भैरहवातर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। बस चालक भने फरार रहेकाले खोजी भइरहेको छ।
![वन्यजन्तुका कारण विद्यार्थी जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/Bankenational_MvCl5r8ACY_mnxnkyut5oqwnp4xgqly5bzvvr6mg4dxaiaov61hfpzv0r5fjvwctxngeukx_2d1wjDYx2A_dwnqk2qv5l7un2emdrhibbpfi60ok4jwnemrennlk9pgqxjatkuwvwft7xzr.jpg)
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
![प्रतिनिधिसभा : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-1-1024x624_0SSTWPSfoe_xyqthkfqfrbw2c4tdhkfsrmheknkticv76gnnzziauslazopkkn63lqkvctq_SvNVVMI2qS_ek2rdpf2uk7fkh8vdug7rswxkwwhoggfmpmj9ewqzlmu7wnekl6q9knkekt2.jpg)
प्रतिनिधिसभा : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
![भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बन्दै छ : गृहमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_Lamichhane-Home-minister_Nia8F6DFoy_cgpwi9ssphfkdxnbvgrrmshqyqdca9ie7tcbvwgtvsvrqh9wi2epm1qvkesq_XxaOXHme6J_tbnbx3m6295owexn1awogfvwaonii8qxylr0mwcdr0nyaoe7fd7umhgcckrk.jpg)
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बन्दै छ : गृहमन्त्री लामिछाने
![कांग्रेसकी नेतृ आरजुले नौवटा टेलिभिजनविरुद्ध दिइन प्रेस काउन्सिलमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/arju-deuba_rgyd14aFvv_ur1q7o4waemcxc0jlpc49zmnjswvrflesqjmx4bz0fmllqdn9tv00vvo6dfa_51kuZsTVN3_9gbnhrmaaefbtnthgyoak9le5qfk6vv2g1unrxcptb86xvjy5mkgnstfizzl.jpg)
कांग्रेसकी नेतृ आरजुले नौवटा टेलिभिजनविरुद्ध दिइन प्रेस काउन्सिलमा उजुरी
![सीआईबी प्रतिवेदन-५ वटा डमी कम्पनीबाट ३० अर्ब बढीको अवैध सुन तस्करी](https://snowberry.prixacdn.net/media/gallery_folder/cib-gold-police-nepal-newsgriha1691339502_FuQLzJRoYz_lcibwrnxvvszqzswjyzxkjbzz71tjviro3mr44t7bz3cuo8dajnwvptcd3pa_EyUocK05KI_27n2cer17b4nmigldtslcorclaemavwffryoywccpmhpuasgafixdpjwsems.jpg)
सीआईबी प्रतिवेदन-५ वटा डमी कम्पनीबाट ३० अर्ब बढीको अवैध सुन तस्करी
![प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टाकाे छलफल पछि बालुवाटारबाट निस्किए ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-prachanda_qG5loX2eQk_4s9d7hrtjy5zj5qc7pr4ayjxxa8f8g5q2i9qbs5ddbb2vq3sahffps2hv8ft_BQlgXRX6eT_ehbfnkmgmrtqmeu7by1wps3wae3cqfzy1jk5kfidozsjwe6kllfhld7q3e9f.jpg)
प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टाकाे छलफल पछि बालुवाटारबाट निस्किए ओली
![अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_WxFY5ERF9d_kxxd4vs1pikqxetj7lyrs2kqtgguyvhpf59tnjevwmu0mmkdns9z7c0ribfu_Urll9cnhoL_zsdc0uvyxpxwaxxoopcqji7jtizc1yijulfqieipcmhiif1sotkulrydwvrn.webp)
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नाग…
![‘ यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया