धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ramchandra-paudel-1_CNWbQ1NGQ5_tixjkeewdy182lv9iurczeksozctjt32eevlwnilhkae7ilqpdqhia0kdq0z_aCIBepg4X6_fk8b8pkcimdy128kuaagrg49j7acojrbz42bfpaaphcg70ixqzrbrgigpkph.jpg)
असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।
राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी थिए ।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।
‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छु,’ उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’
![प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-1-1024x624_3ZgUE8Tu2f_pdh2c0fa7bkq6axmalqja5z3fzjwabdtm0io6pgjxom4dacmvfucvcwxugnz_XaS1t3mq3e_bphwhlfkah3tpdrsu6xajlfjxhozfcxcrka5d293qrabml0kvi65jwqag4wy.jpg)
प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’
![व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित](https://snowberry.prixacdn.net/media/gallery_folder/dozer-(2)-1717671221_s1qp9xp4Ld_utkjq6cjwpremfd8nn7djb0ebctsockzdw3vo3suq5dv9v3qnniqgagrtuj2_fS6TfFePWE_vfw6e0otw2tknmefmuxhiwqt0p5hbj7epphxfzyautgiurgoydqqegofulxe.jpg)
व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित
![स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड](https://snowberry.prixacdn.net/media/gallery_folder/1719822464-Cwkh1_jpHs6ZdxVb_hwyrarpistkeqv4dqdgpnseiybfurqy9gnjqfwgb88sl3hluym6t0dqheeyl_yOnfPPbVbF_zzzqyo8tuhai6zyeszov4akqofrazrxt8eazu1txorgy7fnsxjm9hbugigcw.jpg)
स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड
![इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/4443606-1419372992_flVgID8Rio_v6zwvwtgfaoiu2mmyovoglnwawwznoe8ljlx16gjnfwmw3svw1wcyjrfzxtj_6oygQGwtbS_3dget3rv0ur0j5khgo4mn0bsmjsqdpd564vupahmnaxnaahu4p9jmqgrjgza.jpg)
इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
![वन्यजन्तुका कारण विद्यार्थी जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/Bankenational_MvCl5r8ACY_mnxnkyut5oqwnp4xgqly5bzvvr6mg4dxaiaov61hfpzv0r5fjvwctxngeukx_dTe4HgyyVP_mdwhad3gkvp1jnxse6uc9a7lfgjtrms1oubxsrpjuclg38ie7uwblfq0ex2s.jpg)
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
![प्रतिनिधिसभा : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-1-1024x624_0SSTWPSfoe_xyqthkfqfrbw2c4tdhkfsrmheknkticv76gnnzziauslazopkkn63lqkvctq_3AHBfm4LiZ_m4bp95vcv1fbq4wbs0uhhguhvlqdunvxqsrh6m4ihxrydwsku5lbdz0clf3x.jpg)
प्रतिनिधिसभा : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
![भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बन्दै छ : गृहमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_Lamichhane-Home-minister_Nia8F6DFoy_cgpwi9ssphfkdxnbvgrrmshqyqdca9ie7tcbvwgtvsvrqh9wi2epm1qvkesq_qgLZ8oBPmZ_ldze3lsn8vlmprlk4zspf5dcrjmygwsplse1xayf5sblnm7em39x1cemcrxl.jpg)
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बन्दै छ : गृहमन्त्री लामिछाने
![कांग्रेसकी नेतृ आरजुले नौवटा टेलिभिजनविरुद्ध दिइन प्रेस काउन्सिलमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/arju-deuba_rgyd14aFvv_ur1q7o4waemcxc0jlpc49zmnjswvrflesqjmx4bz0fmllqdn9tv00vvo6dfa_R82Bpdb0OU_05cljlyxtvqadzrgjmh3xc0tpfm8xdeikmnr0bdgjalbzqz6merasrke1loe.jpg)
प्रतिक्रिया