विचार : पढ्न लाइ सबै चिज सम्पन्न हुन जरुरि छैन

काठमाडौँ, १४  असार : ऋषिराम कँडेल रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिनएका कँडेलको खुट्टाको दुईवटा औँला बाहेक अरु चल्दैनन् तर पनि उनले त्यही खुट्टाले लेखेर एसइईमा 3.37 GPA ल्याएका छन्। पढ्न लाइ सबै चिज सम्पन्न हुन जरुरि छैन । कुनै एउटा लक्ष्य लियर पढे सदैव अघाडि बढिन्छ ।