राष्ट्रपतिमाथि ‘कालो जादू’ गरेको आरोपमा मन्त्री पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1719490275_maiju-1200x560_lLaEX5BHn2_3gniogphkidp8fkukaz3rkwnds9ckak3mtha4jzcsw1qtkuoiokqt39b2luk_54iAUGLKIl_xz5hiqj39modob6qkb0wnwhrstjsftdpmrevkxqklvkphast3y3umea9qybh.jpg)
काठमाडौँ । माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।
वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
“उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।
“राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,” स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ ।
मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।
![जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_YoYfYK31XQ_5conwblynkrd7nowuewevllpiowpomuipi3uvirzsokzd1ydzpfydkqitfke_d5m7anKWvx_289q8xhhi92h8u9w3ebwpcksyjso8ae58t83ztwhrmntetue2yowepnxq90c.jpg)
जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधान…
![पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/661f7246a18ba.image_NVMgkmEU5N_1mkwrbnpmjew5ac8wkj5qi96o4p23qimtyyt0el4qi3yoowwypwdswfvsgio_7AE8WpWrKs_qdpduscdxqktzp4dfxvquws1nedeevxjiqnjk3zxnuoturhhbudyx28wzrhf.jpg)
पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु
![भारतको राजधानी नयाँ दिल्लीमा अचानक भारी वर्षाका कारण ११ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/20210727110L_1627392167887_1627640822039_1627640838290_QZoutkrAA4_wi9qqcfwwwxvesu1cfmsovlm64nbv2zcpaucm1cbwihkeevivawvjellaauu_uudoX9HfRN_7e08aup16degihx5v3dcd2lvpm36osrmdlwl04iy6a84xxliy8hs7twdcvrg.webp)
भारतको राजधानी नयाँ दिल्लीमा अचानक भारी वर्षाका कारण ११ जनाको मृत्यु
![एन आई सी एशिया बैंकद्वारा Mastercard Issuance सेवा शुभारम्भ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMAGE%2520on%2520launch%2520of%2520Mastercard%2520service-2_dXhEWATrtF_tleabbabwrmwp7qyloknlxmidprxyf0qmopvqhlr1sosjdj51oj5o6eee4un_gdMyUpoGDi_vsxqokdb9pyohdvzf5fcuf7wndwman1qv3htanis5q67v8e32pfytpfkpirs.jpg)
एन आई सी एशिया बैंकद्वारा Mastercard Issuance सेवा शुभारम्भ
![नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकमाथि भोलि थुनछेक बहस](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa1_4UdBlnXy3s_apz8z0gxrj7ckhdvxvcd42gd2e2qnr6jbrbxe44crw3khfwednpq9p8n1e4r_7cDXK3Gc60_fpd9tvmiiwh2iadeyqnmfclj8aekb3hej2kfb4i0ehd5cqe2c8ts61le3ft8.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकमाथि भोलि थुनछेक बहस
![नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति](https://snowberry.prixacdn.net/media/gallery_folder/download_Vf3UKQ4AMS_kqlap9xma9jgjwzqgahryl1cdxf9qet2ldeaeiul4xen3zkthhtvq5bfog8v_CVu8vtMXOl_vmlxfz0ox0wx3n6sbtlgve6ifiuqbnzhdqh87vldxtqrssuxeevkap9efpne.jpeg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अन…
![प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/q_Ho8LZu6aCf_svo87fas16euj0ebjsbxsl0d4uvnkjp7zqgadg99whaxqsbpe0tgdqpxujxo_1M3Ie5ENBZ_slptaf7hejgvxb9kyf5soqy1f3vyngtefa9wgtm0k0sld5cmhwtyef3ijpfr.jpg)
प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित
![सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी](https://snowberry.prixacdn.net/media/gallery_folder/bartshaman_pun-1716890555_4ONSuhC0xR_1ghyumxbz9r5svanvgwptm90ecqhro9edzy77js79k9fkvqas2ndp7ytaow4_SVeF7jT57C_t9tgqeaylig0gnuhgm6zhfbdptj9e8zurbbqiaf8kmpuoif7zloyftbcdqy2.jpg)
प्रतिक्रिया