नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन (नामावलिसहित)

 नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो ।

अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ९६ जना छन् । वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।

सूची !