भारतीय पूर्व क्रिकेटर डेविड जूडको निधन

भारतीय क्रिकेट टीममा योगदान गरेर चर्चा कमाएका ५२ वर्षीय पूर्व क्रिकेटर डेविड जूड जनसनको निधन भएको छ ।

अपार्टमेन्टको चौथो तलाबाट खसेर उनको मृत्यु भएको छ । केही समययता उनको मानसिक अवस्था ठीक नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । पूर्व भारतीय कप्तान अनिल कुंबले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले घरेलु क्रिकेटमा कर्नाटकको प्रतिनिधित्व गरेका थिए । सन् २०१५ मा उनले कर्नाटक प्रिमियर लीगमा खेलेका थिए ।

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई