फिफा वरीयतामा नेपालकाे तीन स्थान सुधार

 विश्व फुटबलको सर्वोच्च निकाय ९  फिफाको विश्व वरीयतामा नेपालले सुधार गरेको छ। 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। 

यसअघि नेपाल तीन स्थान तल झर्दै १७८औं स्थानमा पुगेको थियो।