महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sfsf_4jlys0SggB_dnivmp2ucpanqwjatzc1x7kn6t4nnps7nddruz6gsdsfkwy3qqdu9ikxfvkg_UQHfUVsB5l_j68tqmc0x6imbutktawc69udjzvrz4xjlibuvcrysspfooso9xf21x0eusbn.jpg)
कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।
काठमाडौँ महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौँ प्लाजा कमलादीस्थित महानगरपालिका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।
त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केही प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध र्यालीसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए ।
![‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/press-councile-nepal_zFmMckPVr1_lebv4l45fegchgkfnkc2p4dhzl7zpgqqjfbnuowens9nkudsr4hyzfrgfcab_2oERUvepUG_7nca0hvgt0jiu65qlzqvkzhvy6xfh0razoqjo5s3e5uxg6uq9uf8y8mdioka.jpg)
‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’
![भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक साप्ताहिक पाइने](https://snowberry.prixacdn.net/media/gallery_folder/bhus_x7A0hQ1F7F_ufWzrASDsI_smuqpatxraywlnfhjpyfg3ex7pblhmqpkg0on1h5kt9sfqfmvjruzcnssm0j_HcPTA9HKtX_rghmi5j67chohti9mtppuf1cxiy9hsnlrnackxacgkew51dnzowmd7oc2ljq.png)
भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक सा…
![इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/unnamed_M9R5vGAGJ4_ddxdbc88e4z0evpbvw5melppcwupu11yu6cvv5lo5bfgxirccued1crc30ls_RwY7Djaire_felkrsvfb29g9tx5wyaklf80vpqdynyav17afyokjhxftroyiwtgdgeq1hzk.png)
इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा
![विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-police_0wQapf461P_ytg8ga6kfwbxdthiokly9rv7af1roqc3x9b1pc5i90wbr1yhwhdgcst6y9ex_J9bKcPOJEC_rwdpohwntdnjhqjf7lcyvsznjsnmjvuq30ke8cktiv5mmiuojvmi11wusofj.webp)
विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
![विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_Lamjung_kbBfsjDXyn_CO1wK4loOl_ziudlrwdqfvnx68j7vlt6r4e528gdpa4ljwblkvoqcadevazzuhw8gdwkprk_NJ2v6v4x74_ndcpphi96blbjgtzh3shxq97y0ss2yhchvhuf6tqcaulhxwtyf52m9conp8q.jpg)
विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
![नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/download_RoglHQz1zn_m20eeqhj0rl8q1cjxtgrflb6k8qxzvhxgstighfuddl9hv5jxkjc4vwtf5pq_uex56CleOX_ckoo7dvoo0ek3wbbi6ldoa26y3xd1amnevvjqmkedyvagajocczkaaggnkh8.jpeg)
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय
![वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_AMDZfVkzrL_ub0rlu0k4bdm2a5ky0br04ara2fdufisr0bk0qd6asoldpezgwsfr4cecyjm_59FlwfA4D5_rnoyj75hkocq9p4bcntvce6w1bynnyol8rghlghni5qco4rywa0vdgf9rjen.jpeg)
वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ
![असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/jeep-safari-in-chitwan-national-park_pjE1DeU0C9_oiuxqy6zcpdgcnrl8odicimrj9msblzmikselqwvkwhuhpxwi693v3hztb1z_d01YBSKEpa_tumejrdajpsipt55lohndcckjkmqwmafro8fcspllumtcosebhzerl09gqqw.jpg)
प्रतिक्रिया