सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Shankar-Pokharel-scaled-1_wsLMAuU61t_lrwuyg2rjzf1xa8pkvlrz0kiaabdjacrxjv6gzzh2dvev1tpnu0qm1enyoxo_a9lOXGGx30_rqorlnhpvkdz0qjnuitvkgnvp8scmmy4lom7ehezzzphyod8ienkop79oiyj.jpg)
काठमाडौँ, ३ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल धादिङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।” महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुग्नुभएको हो ।
सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखलेको भनाइ छ । “सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ ।
“कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरुको खोजी चाहिँ होइन”, उहाँले भन्नुभयो, “अर्काे समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।”
![प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/air-pollution_VvUm6j3kjy.png.1200x650_q70_crop-smart_upscale_dOZBjDHu9q_mvedhf1jwg1jnomummjekt6x4vkcnqfu4ok4omxrwmfhlreypoba8lqciaoa_n5ciQ5Ytzs_dje2bazn7ufzmk7jwwh2g0oohowqoosm81tr2ruy2qqdjrhn29732kfk5k6t.png)
प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु
![जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Railway-2_9KTXfVopvQ_c6idicnq5kxjet1idx8gbpeprnu3cyjtowopwmhbs4sjlhn6xs17pjb7oeus_SLk4rN8ofV_hyu6mfj1rtdqafdjahbmt8ujatols4komszw4dix31rzymrhpj8fgwjdt4y8.jpg)
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
![भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद](https://snowberry.prixacdn.net/media/gallery_folder/8998f29454ab60b30cf37e88cf92261f1719403180_upUj0bpd1Z_70bjebckmopti3kdgpvsam4ekipt7tpqdzjzuycsymzh11gn5jurut89bjlx_9BcgIHpvef_rgablyy5jgm5zdd6xs4yrfy6wr8cz2wnmvxyucmj6hbkytful4pmwh55u0qj.jpg)
भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
![नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626_170157_0miFZd2x2V_m0pf0zsotnqrbplpvvmpv4h90sj2nezjpscs2sr6guilc3elh1vw442i4rz0_ACVrY4i2M9_wjotknjnpcxpxzsmsml80afam3jisb92joomac9xadqillhhz211wgj2g6a7.jpg)
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने
![ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_Ev4PTENY70_vvqzsso9xalshpbaivu4xwlwromkyufp9khcx4hrlsgie3ejztreh9g3zcyo_irHnx30U3A_jyp7dlz0nzykfo8ptz7niwsqciixrbrervmpruxqqsyw10epxuqjfsboxvte.jpg)
ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल
![रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa_rsp_office_rabi_1687431071_HTU0AAthzz_ptiogndu6g9pxxpnotcsw8rdwvzylugllk6xz7ruwhkwtlrhila3mrjrcgde_qET5da8R3p_0swslx0ylvgrneawwyde2h8gudbmp0dacwxjnbwfizwcpf0naadskxca4xbr.jpg)
रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_eIumTrPfgf_5mlz1v3ixsmpz4zimbkpx80lri0lfeqnwfy8etttvohayk1nop2iycaany4c.jpg)
पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदव…
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_OYRVdU7zHY_e3voxi3ufwacxfhbksrxvdgpq9hqkcgd9unjtrt2yfdfaw0b1allcsutfvrl.jpg)
प्रतिक्रिया