दार्जिलिङको अपडेट: रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rail_India-1718608465_yifNcHTpdX_zjw89rxh8n7negspvwxtmbh2hg3gygwixyodcveix5wfi9viw00zeryylxry_tbHEAnmPDU_ezujdbecvgghpywejv2dfqr2lx155shjkvqg2lghn5swhcx8ct6cgo3psqew.jpeg)
भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।
रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सरकारले मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_EQl6HqhUhL_oog93uzmumxz6zbiazogpupravujqalfgr6f5le1lh1uni9etrwndftriex8.jpg)
पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदव…
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_zE3wHtYJ7L_d5ej2bitrxmzhzdadqb2yrxkjx7h8jafla0seep1te66k1dpgrrgozoxqpkr.jpg)
रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग
![अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखे](https://snowberry.prixacdn.net/media/gallery_folder/swastima-samragee-jasita_eswZhutf2V_tsoid3ixm1qzbcx5h4tclidyxgtmtdyrsglgjlizccajqcmocekj6rjtdrzi_AvEMrm9YOA_5ujdqwqchn4vjakaxnytx79xmzauvwjv1wzwogvxlxw6lmvukpi3hks4pbgp.jpg)
अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कला…
![२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स](https://snowberry.prixacdn.net/media/gallery_folder/CTEVT-Gate-crop-c0-5__0-5-1200x630-70_bq5JtA8mcV_pqi3gjhtovgzq5uwrbghcbowvdtfipwx2yk2fq8qfqfe7b6mzhxm0rxkzirl_N0LNtjCWde_ozcut09pbokmzclmli1grz9kevoi0vmcrnxdbjxf91ykd22upjhibsqu9ucf.jpg)
२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड…
![लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/Lumbini-Pradesh-1_YcZVI5Vpr8_nt7psh9yeym12fpq6pecli0yduf28gnwqudzynjteoqkj8vsczcoq3pcrvqf_sT3cvWRaAq_ijjwgkteswsc1cpf3gfbg7g0dshkfixzbrg36om7ljacsnsc2xqw2c9d04ht.jpg)
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
![बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन](https://snowberry.prixacdn.net/media/gallery_folder/maize_PmdXrBtBjw_evdkg1oin54xajfviiod0ysxekp9urq7rsx2qkzmsnuf5cty29vtu2bhfqel_zT75CBzVf2_uzhmezvyeepev68zzcsoqzaldttla3qctadt2cjbmbgovpugyvofebfkvgt6.jpg)
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
![अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/health_raFSCxdrIW_ufti7ehdqbqxzqh0kb82cnbffwf7xkmnvbaobbffkfopnetxsmgf3ekfeed9_omW91YRjnK_yyyubp2k6eweebmftz6fqavt0jqe9k8yy0k2c4dbkvwqwk2rpxv623bcen9w.jpeg)
अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान
![राहुल गान्धी बने भारतीय लोकसभामा विपक्षी नेता](https://snowberry.prixacdn.net/media/gallery_folder/images_bx5tt5453l_wxxatvdabnmm9l3fxqo2cqvhlt453t9vpyejr97rhz2ioc9ay6kwtfnwaioh_eeuEU5pRnH_z6h4avjlsmahg21nbwnuiorwyy4y5r5nde4vuod53g2ywja6cax0fgvcftzl.jpeg)
प्रतिक्रिया