कोशी,बागमती र गण्डकी प्रदेशका वर्षाको सम्भावना ,तराईमा तातो लहर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lll_zmfYLPMAJz_j8rtzurmod11ebzxf0apn60jtvebja7x0rrxylbvjcp1v84iww5qixkskocm_PfDnONpsnm_edgm6jzj69jygtfnuu82ugzi7hww4mtd2dsypgwhwcz8nn1ggpm6f0wsmdai.png)
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाको भनाई छ। तसर्थ, ती भू-भागहरूमा आगामी ४ दिन (असार ३ गते देखि २०८१ असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/1_BrvLOuG8nZ_p21pbx0ewzbzp1gcj06s23kt9bh7pak5fubzyhkuwkztck7kiatuuwijdtlp_hAMsVUDPMF_5rpvrm7o311rm5ugpkchcsglnweojygsodiengnfucg3lnxtmavtysa1hrwu.jpg)
गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्र…
![परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका सुचारु गर्ने सम्बन्धमा पनि छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/bhetbarta_0OAOA8nQKG_gqs9yqf3pglxnyytevsb7cbxfceh9hdjyjvtkq7xg34e6ezspiiiz6gr4z5s_DMM4By5G5l_35gbbvehhsoszrczv2uwhdjzxf8qakguirztpjw7zhsxtq2gjvomhozop8aw.jpeg)
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका स…
![नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना](https://snowberry.prixacdn.net/media/gallery_folder/ac766a40-996d-11ed-900e-b1eb6fe3b024.jpg_RHbcuVz2S1_g29mymjujjlqpubp0c6rs9f3tppt98bjfcongbsfsddaxntc6qwmhnzll4eq_hNgQwp6DgL_qrdzixbxohh9azo9hxa7y2kmhxfyaiwyuuwecb3k9f6ouyce1wlbgfpzwlpw.webp)
नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ …
![असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/4014_etpt5rUrMp_7hctmyeeafisdgzjwefg2l9kcx0rl5h2o0efr7ys3ujskfp5lxjyofxdehyq_qNNJWCjHjT_mc37taspfh9bowsaqblmo2dgvbyzcwe5xndcpkfxg9pbehmnmdyc142c3bjh.webp)
असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी …
![तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात](https://snowberry.prixacdn.net/media/gallery_folder/download_0V4IDelzaL_zjn6o1tomjqgporaqyqtlxg4oosrkhbufb5vv421lwok4uisnnalzdcol8xv_eSMUrn1IDx_vyhpwsqoumuo1ize1boe6fi8wp3l8tzvasjqrk2pbkueltjfsgy6wqpapprs.jpeg)
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
![कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/Jail-photo_gtUmbqdvIv_onhfytjveqinichix9yzfzccs4buqm5bu75idpqajudbtj6ehrczlo2rvahj_3eDsUT21qo_9jqb0eqkcxuwwk4gz6quyvji8q3wypz3s2ykinhiwqub0w4guvhorcupzmcy.jpg)
कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस
![खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_3148_GJHWMrJgdJ_vi4tqyfhwqxymohw5ehfjr6hoq95jn0qogxmdl9pjmmi8dpl3uvtxz0s9gbt_NYP7B9rq25_9gxuc2h9qyymc4dnyzrdu9paooh0udjldusgxcddfgtsvm6j713jkthywgbg.jpeg)
खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु दुई जनाको मृत्यु
![राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा ४ बजे सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Exam-Board-768x521_6DwMV7Qojs_ovcywybtei2rmjfkzygbxapoutrtavfxcuom8ajrb8gjtq1gxvsxh16uctej_7UwMh8Vqyl_8th99x6cqpln9lhit1ppeplucokwujuibpidirs9fvijhh0x1iqwzqkj2jt8.jpg)
प्रतिक्रिया