पहिरोका कारण नारायणघाट-मुग्लिङ्ग सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणघाट-मुग्लिङ्ग सडकखण्ड अवरुद्ध बनेको छ।

जोगिमारा भन्ने स्थानमा पहिरो खसेपछि राति २ बजेदेखि नै सो सडकखण्डमा यातायात ठप्प भएका छन्।

अहिले भने डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेको छ।