केही व्यापारीको ‘इन्ट्रेस्ट’मा बजेट बनाएको सांसद सिंहको आरोप

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट केही व्यापारीको ‘इन्ट्रेस्ट’मा बनाएको आरोप लगाएका छन् ।

बजेट नेकपा (माओवादी केन्द्र) का ३२ सांसदलक्षित र केही व्यापारीको इन्ट्रेस्टमा बनाइएको उनको आरोप छ । “यो बजेट केही व्यापारीले बनाएको छ, अर्थमन्त्रीजीको इन्टे«स्टमा । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ,” उनले भने ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले उक्त पार्टीले जित्न सक्ने निर्वाचन क्षेत्रमा मात्र सरकारले बजेट विनियोजन गरेको जिकिर गरे ।

“यो २७५ जनाको यो बजेट बन्छ बन्नु दिवास्वप्न हो । किनकि, माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ,” उनले भने, “हामीजस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न ।”

सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद

सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद

गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव

गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव

गणतन्त्रपछि पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको एमाले उपमहासचिव ज्ञवालीको भनाइ

गणतन्त्रपछि पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको एमाले उपमहासचिव ज्ञवालीको भ…

देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्दैछौँ :  महामन्त्री थापा

देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्…

विश्व बैंकको ८० मिलियन अमेरिकन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय

विश्व बैंकको ८० मिलियन अमेरिकन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय

कामपाकि उपप्रमुख सुनिता भन्छिन- सिंहदरबार जलाउने महानगर जलाउने डुबाउने अभिव्यक्ति राम्रो हाेइन

कामपाकि उपप्रमुख सुनिता भन्छिन- सिंहदरबार जलाउने महानगर जलाउने डुबाउने अभि…

भारतमा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम फिर्ता ल्याउनूपर्छ : वामदेव गौतम

भारतमा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम फिर्ता ल्याउनूपर्छ : वामदेव…

कांग्रेसकाे पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक छ : महामन्त्री  थापा

कांग्रेसकाे पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक छ : महामन्त्री थ…