न्युजील्यान्ड फास्ट बलर ट्रेन्ट बोल्टले गरे टी-२० क्रिकेट नखेल्ने घोषणा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/TrentBolt_GHvtcjTZxS_7qzZjvsG1p_xfp2sduwwik1vnccucu9czs5gvms41nk5pxuoahgy23po29kyyfprlulbilz_2eI9RkP9W3_yo5na5sdkbgdv6yn7kiuvmiydcbxoklz2dljln7hoflqc2vbtrqt7y2ahiiz.jpeg)
जारी टी–२० विश्वकपमा न्युजील्यान्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् ।
उनले खेलको छोटो ढाँचामा जारी टी–२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन् ।
बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी–२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी–२० विश्वकपमा भाग लिएका छन् ।
युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।
‘यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ,’ बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने ।
उनले भने- ‘मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ । सुपर आठमा जान नसकेकोमा हामी निराश छौं, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौं र बाहिर भयौं ।’
![नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन (नामावलिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/1669363033-nv0m6_SNGYYrLC5y_k8kieiss6v724fu8v7y81fmz8tdrx3naanxzo2jbxdodqvrxgagcreezpgxy_dcl4AwSbnF_fhemez07t9jvfblngu13damlfi6iba5j6ch3e0excxy6xr6roh9gem4ddhjr.jpg)
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन (नामावलिस…
![वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार १० लाख रूपैयाँ धरौटीमा रिहा](https://snowberry.prixacdn.net/media/gallery_folder/Sugat-ratna_wY72V8f6ag_o2lh9ufby6jdslvw1ta3wrojzr4qzklqgfhlohvz33s1kei7gcd2j20vmxfr_T545KuqkrO_ahcog1sz4ff6nunswg1rkfysys7dsb2debo7cqvnzeidhbepsykd7dwkxz9w.webp)
वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार १० लाख रूपैयाँ ध…
![‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/hhhhhhhhhhhhhh_05aIK7MQWF_w3po5uvyz5wqnvxfehiwphisw9doptlqtnx23acaykhscdaguc1onb2ghkkx_ehrX6a8jHv_vmguvgwau1epg680js9wwe3ozpmgqmrk7r3yubmiicrf1gbfwjtvjn3wfoze.jpg)
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
![आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा](https://snowberry.prixacdn.net/media/gallery_folder/us_59DAKICFHI_cbawnemo55l8nzlnat6vhkwrpgtsplk9nkyatcwijue9vbwxvpfut2w0x6k5_eWd2fEAWIw_wnjibwaiuxxqctgy41svon9zgv5svelmpvzxieyay9iifhsvifmsc3yxgszs.jpg)
आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत …
![नतिजामुखी काम गर्न निगमका कर्मचारीलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/paandee_KT4Z79hRDL_6qwbub7srj6ffukjwnjfhii2m8kkarpleohqtlzbvqhoukchz6jxzei0rynb_GMJQenRUNb_sbnk137kgtonjobhxplecmdwedenwchqeh1hzfacpoojlgbbdmrpuk0imbwu.png)
नतिजामुखी काम गर्न निगमका कर्मचारीलाई निर्देशन
![गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_3tcW0QxmXH_7jt06uwn7z583papqaih8fpxceufk3qrw4pcjepfbvz9iqxwvi2ymjhl1lfr_kxlHGn431e_iffzl5hb6ogxatojbtiehhmkbjwfmcsy71c19qk29u1401is2wwmo0pnpxpe.jpg)
गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई
![चिनियाँ उपविदेशमन्त्री वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउने](https://snowberry.prixacdn.net/media/gallery_folder/sun_xp4SCWlHz9_gy6o1clciizlyareuwlmzhyhwpoatagczvjryfwa2xmt0fmu6sopb4c0vv5m_cfLOzmxjUd_mpxn2qoirf7n8u2e4wdlf8qbbteoogxhzpslygzyn5soextcnqnmpl7vjjfy.jpg)
चिनियाँ उपविदेशमन्त्री वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउने
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_Orqjnm0Zk8_ncfjzfjv2zbuziing0jn2z7jcypxayqq23du15pklxfeqlxpripltb4pg2sa_dOjckhpqn4_xvcapby8ysdzybvcdokfcoutkpes8ixhvnylvkit3w4t0ycvwctdkwizqmi5.png)
प्रतिक्रिया