बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture-7_Lf9ImUc9mM_lwahr6nxxlddbgb1cbym6vsv5lhroa7yvgin7usyneqrvby2w7lajcttwect_88Y9V0W99b_e2emmgmaosxcyaysfnfli2ynomd4zug4pgm7ddl99eatt6syqr7y0ncutt5i.png)
काठमाडौँ, २ असारः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।
रघुग¬ङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिनुभयो ।
तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । पर्वतको मालढुङ्गाबाट मुस्ताङको कोरला नाकासम्म दुई सय दुई कलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ । विसं २०७४ जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत रु ६२ करोड ४४ लाख छ ।
![नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन (नामावलिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/1669363033-nv0m6_SNGYYrLC5y_k8kieiss6v724fu8v7y81fmz8tdrx3naanxzo2jbxdodqvrxgagcreezpgxy_n5m54KMWvz_qpetzfekmwmiuqpood9ckmk4qszzt5eufrx1boioza7fnolp2mcpaytj54cx.jpg)
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन (नामावलिस…
![वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार १० लाख रूपैयाँ धरौटीमा रिहा](https://snowberry.prixacdn.net/media/gallery_folder/Sugat-ratna_wY72V8f6ag_o2lh9ufby6jdslvw1ta3wrojzr4qzklqgfhlohvz33s1kei7gcd2j20vmxfr_RZp3JDoFe7_vknjagvs1r8izs9vudvgit9ytxrsoslqmnhjqlpxohpx1fzwmv5wsyr5epp1.webp)
वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार १० लाख रूपैयाँ ध…
![‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/hhhhhhhhhhhhhh_05aIK7MQWF_w3po5uvyz5wqnvxfehiwphisw9doptlqtnx23acaykhscdaguc1onb2ghkkx_TIGVpTJlgd_pkfwobzuvwtrwymihglagpst1vuhfrceyobsb3xyci9bjlpwdial0nrtngko.jpg)
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
![आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा](https://snowberry.prixacdn.net/media/gallery_folder/us_59DAKICFHI_cbawnemo55l8nzlnat6vhkwrpgtsplk9nkyatcwijue9vbwxvpfut2w0x6k5_ggi5KxdScx_ptd8fcewgh02borzoyhisricvakshg9forlcahp1xlmjy9ckviz4fyke1bn4.jpg)
आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत …
![नतिजामुखी काम गर्न निगमका कर्मचारीलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/paandee_KT4Z79hRDL_6qwbub7srj6ffukjwnjfhii2m8kkarpleohqtlzbvqhoukchz6jxzei0rynb_Fm72l3kZXJ_oickn5utvcywfdvufgwserfijacwimwqvvetvvyzvjplnjomqllbk4xqse9b.png)
नतिजामुखी काम गर्न निगमका कर्मचारीलाई निर्देशन
![गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_3tcW0QxmXH_7jt06uwn7z583papqaih8fpxceufk3qrw4pcjepfbvz9iqxwvi2ymjhl1lfr_p8DyQ6sNvx_hlwzvmwp9br580sljfuj5ymzueuvveydg1vzazjcb2pcpvdbi8hsktf6sj8k.jpg)
गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई
![चिनियाँ उपविदेशमन्त्री वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउने](https://snowberry.prixacdn.net/media/gallery_folder/sun_xp4SCWlHz9_gy6o1clciizlyareuwlmzhyhwpoatagczvjryfwa2xmt0fmu6sopb4c0vv5m_zsmJLUUil7_l7i66gwrug2zniyjxqpuriiudpzvmigwya90xpit83wsf9qjpnxxk9wrvnpm.jpg)
चिनियाँ उपविदेशमन्त्री वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउने
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_Orqjnm0Zk8_ncfjzfjv2zbuziing0jn2z7jcypxayqq23du15pklxfeqlxpripltb4pg2sa_0DuwYs5KfT_lwzpscz8el9ou93iqjbpw1bk1muc3hjixjxwstqivtacefof5r4gj0bt9poz.png)
प्रतिक्रिया