यूरो कपमा इटालीले विजयी सुरुवात

 जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी सुरुवात गरेको छ ।

समूह 'बी' अन्तर्गत आइतबार बिहान भएको खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।इटालीको जितमा अलेजान्द्रो बास्टोनी र निकोलो बारेलाले एक-एक गोल गरे । अल्बानियाका लागि निदिम बजरामीले एक गोल फर्काए ।

तर अलेजान्द्रो बास्टोनीले ११ औँ मिनेट र निकोलो बारेलाले १६ औँ मिनेटमा गरेको गोलसँगै इटालीले जित हात पार्‍यो ।यसै समूहको अर्को खेलमा स्पेनले क्रोयसियालाई ३-० गोलले पराजित गर्‍यो । स्पेनको जितमा अल्भारो मोराटा, फाबियन एलेन र डानी कार्भाजालले एक-एक गोल गरे ।

 जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी सुरुवात गरेको छ ।समूह 'बी' अन्तर्गत आइतबार बिहान भएको खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

इटालीको जितमा अलेजान्द्रो बास्टोनी र निकोलो बारेलाले एक-एक गोल गरे । अल्बानियाका लागि निदिम बजरामीले एक गोल फर्काए ।तर अलेजान्द्रो बास्टोनीले ११ औँ मिनेट र निकोलो बारेलाले १६ औँ मिनेटमा गरेको गोलसँगै इटालीले जित हात पार्‍यो ।

यसै समूहको अर्को खेलमा स्पेनले क्रोयसियालाई ३-० गोलले पराजित गर्‍यो । स्पेनको जितमा अल्भारो मोराटा, फाबियन एलेन र डानी कार्भाजालले एक-एक गोल गरे ।