युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू प्रस्थान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/31820ca6548a333804c1028bf6901fea_YrxnX9pqJk_qnrs3ssr3rvlhny6zqbhzqhjtjrnieenqhjrrihx8j5avbna2xmgbmtoweej_lFWlwzk3it_f5yl9m1cmbact0qm1dok0dhrkeytysamkyq2ehlmk9g4bkfxflwebqqasfma.webp)
काठमाडौँ, १ असार : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।
बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागीता रहनेछ तर रसियाले भने भाग लिने छैन ।
स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई “सबैलाई विचलित गर्ने चाल” भन्दै प्रतिकार गर्नुभएको छ ।
उहाँले कियभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा “तुरुन्तै” शान्ति वार्ता सुरु गर्ने बताउनुभयो ।
जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय “अल्टिमेटम” का रूपमा आलोचना गर्नुभएको छ । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर सर्तलाई अस्वीकार गरेको हो ।
![शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnnnnnnnnnnnnnn_xKhLKRRaiw_qb7sdniyxouylgrv2a2p3b8um7x3zh3oc2hdtqtnseiri5cabnppbi4j15ca_GeSfFGqQ87_hyduh3eiwaaubjdjrxdaniwua9jwfnah4dbmt72sodviixbyha9hsbqxrc8y.jpg)
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ
![किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम](https://snowberry.prixacdn.net/media/gallery_folder/jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj_nDK67uQLrF_8ejv7vsqq9euwmerdakn1dur47agyli5lba44cj93ofzl7sxsz9j9s4e62hj_WkirwxT9pW_6xawckkljmww5ri3ybf2uqnkxiv7inkkrbz0iorts9y4uz0qupzqqrcxfztp.jpg)
किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम
![भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग सांसद खान माग](https://snowberry.prixacdn.net/media/gallery_folder/20230618075105_1dg785g2zS_r0i0chdvqpmuiazpoyvilkevuymr7vl6wuvaywqqwwhuw940hywuthmj7bjz_SlGhP0VHPG_ap9rtlz9tmyl6d1jdiddgwitpwooeqjzo13vir9m48mo06utn122owbhuz8z.jpg)
भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग सांसद खान…
![‘महानायक’ राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/RATHICOL%2520PRESS%2520MEET%2520SIGING%2520PHOTO%25201_OdcFo62KOJ_nsjc5soornejqvkxwydybx1trv5ruwezlhan5esxvapp1y3xuygsonqemjqy_ueI55txrmk_wb9nl7ladwsgzj3sipcbkqrzocafnmfpp6azm4kqkfepanwv5j8vi5wu3rfl.jpg)
‘महानायक’ राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त
![अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला](https://snowberry.prixacdn.net/media/gallery_folder/ooooooooooooooooooooooooooooooo_Sq6sCMqhEv_gcrhmqigrq2fj0dmtbh4m8ihenggwbvrsaoslfqugof4hao0rrhwnrwuydpb_9sIAnHIXN0_n649spfyf2dnqynwdlz2ywlh8cxtqk4vfqrkwf4ghfq7e2wg2bjzfpj7jdwq.jpg)
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
![अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-pakrau_9ohZUD68J6_czjt9vh9qiqalhsozmwlv3zcwlik9kekyhrpqaaknc3omxfrtkdtfr0ktm1h_B1soKoJaCF_rofz3vu2rdnxxw8dnyt1cmrwoipdklffyqg4jl4m3t6w7v4qripvrbhhdbgi.jpg)
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
![२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-pakrau_2woVHbOjnB_9u5cpuyekjhuacsauwrsbb63o8x5ybewsrgwq4w4ajgrovzbmzqxeoldtaq6_LltfvqdH26_2qbhxjoubuthdgpcn5oviwledh8clserwiwa6jfcxxxe595e57wzzakfvfqm.jpg)
२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ
![रौतहटमा श्रीमतीको हत्या आरोपमा एक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_ZHPLtHkzDt_txo3wkaous3oj1ftzuhhgaekptpbha5cd1q9fqi5fmpzcuyslxtqpxhbyeub_Nvg4Fby6h7_cu4mj2kt8ieuqhgcdrkrolwrrojz8ycytxs4po9rojsthctfbchidfsiakjb.jpeg)
प्रतिक्रिया