टी–२० विश्वकप : नेपाललाई एकै ओभरमा लगातार दोस्रो  झड्का

आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो  झड्का लागेको छ। 

ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए। 

दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरमा लगातार दोस्रो विकेट गुमाएको हो।

 

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२४/२५ अगस्ट १६ तारिखबाट सुरु हुने

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२४/२५ अगस्ट १६ तारिखबाट सुरु हुने

नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

टी–२० विश्वकप :  वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित

टी–२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित

युरो कप २०२४ : इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको रङ्गभेदको विषयमा यूईएफएले अनुसन्धान गर्ने

युरो कप २०२४ : इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको रङ्गभेदको विषयमा यूईएफएले …

टी–२० विश्वकप : वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य

टी–२० विश्वकप : वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य

युरो कप २०२४  : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ  कीर्तिमान

टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ कीर्तिमान

युरो कप २०२४ : रोमानियाले युक्रेनलाई  ३-० गोल अन्तरले हरायाे

युरो कप २०२४ : रोमानियाले युक्रेनलाई  ३-० गोल अन्तरले हरायाे