मृत अवस्थामा फेला

रूपन्देही, बुटवल उपहानगरपालिका-१७ रानिगंज बस्ने २७ वर्षीय दामोदर थारूसोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, राजपुर नगरपालिका-५ मदनी चोक बस्ने ३२ वर्षीया नाजबुन नेसा आफ्नैघरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।