बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, २४ चैत : बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगर रहेका छन् । आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया