अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद
पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताउनुभएको छ।
बरामद गरिएका हतियारमा आठ थान कलाश्निकोभास, एक थान पेस्तोल, हजारौँ गोली तथा अन्य सैन्य उपकरण रहेको प्रहरीले जनाएको छ । हालै बिहसुद र जलरेज जिल्लामा मोर्टार फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
गत साता स्थानीय प्रहरीले उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आरपीजी–७ सहितका हातहतियार र गोलाबारुद फेला पारेको थियो ।
सरकारले युद्धग्रस्त अफगानिस्तानमा कानून तथा सुरक्षा व्यवस्था सुनिश्चित गर्ने प्रयासस्वरूप सुरक्षा निकायभन्दा बाहिरका जो काीिहबाट हातहतियार तथा गोलाबारुद फिर्ता गर्ने प्रयास थालेको छ ।
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
महोत्तरीका १६ कामदार भारतमा बन्धक
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
प्रतिक्रिया