गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमित
विश्व्यपीमहामारी कोरोना भाइरस संक्रमण कारण दिनप्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ ।
गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई दुईजना, नवलपुर बर्दघाट सुस्तापूर्व,
स्याङ्जा र गोरखाका एक एकजनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ ।
नेपालमा कोरोेना भाइरस संक्रमण बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया