गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
विश्व्यापिरुपमा महामारी कोरोना भाइरको कारणले कारोना भाइरसको संक्रमीको संख्या दिनका दिन ब्यापक रुपमा बढिरा छ ।
आज पनि गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।
नवलपरासीका शुक्रबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
कावासोती नगरपालिकाका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित ब्यक्तिहरुको उमेर २२ देखि ४९ वर्ष समूहका छन् । उनीहरुलाई सबैको चिवतनमा परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया