गण्डकीमा थपिए ५३ कोरोना संक्रमित
नोभेल कोरोना भाइरसका ५३ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रलाय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका पाँच जिल्लामा ५३ जना संक्रमित थपिएका हुन् ।
जसमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४ जना, पर्वतका १३ र गोर्खाका ६ जना रहेका छन् ।
गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ९४९ पुगेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया