सुदन किराती

१९ वर्षपछि सुदन किराती‘युथ’ विहीन र ‘टुथ’ विहीन गाउँ पुग्दा...

काठमाडाैँ। पुर्खाहरूको भनाइमा १२ वर्षमा खोला फर्किन्छ । सात वर्ष थपेर म १९ वर्षपछि गाउँ फर्किएँ । लगभग दुई दशकमा धेरै परिवर्तन भएछ । एउटै कुरा परिवर्तन भएनछ- मेरो मन । त्यही मन बोकेर म त्यो गाउँमा पुगेँ । प्रकृत…