गुगलको ईमेल सेवा जिमेलमा ‘समरी कार्ड्स’ नामको फिचर आएको छ । प्रतिस्पर्धी कम्पनी एप्पलले आफ्नो मेल एपमा नयाँ फिचरहरू थपेको केही समयमै गुगलले पनि जिमेलमा सुधार गरेको हो । यस फिचरले जिमेल प्…