काठमाडौँ, १९ असोजः नेपाल एसबिआई बैंकले बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाज…