काठमाडौँ, १९ असोजः चाडपर्वको मौकामा बजारमा खाद्यान्न, खानेतेललगायतको चर्को मूल्यवृद्धि भइरहेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चासो लिनुभएको छ । उहाँले उद्योगीलाई मूल्यवृद्धि नगर्न आग्रह गर्नुभएक…