नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० ले कम हो । गत वर्ष कम्पनीले २ अर्ब २ …