नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी र गण्डकीका उम्मेदवारको टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय कार्यालयले कोशी प्रदेश र गण्डकीका उम्मेदवारको सर्वसम्मत टुंगो लागेको जानकारी दिएको छ । क…