पोखरा महानगरपालिकाको १२९ जना कर्मचारीको एकैपटक जागिर गएको छ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अघिल्लो वर्ष महानगरमा स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएपछि उनीहरूको जागिर गएको…