काठमाडौँ, २१ कात्तिकः १३ इलेक्टोरल मत भएको भर्जिनिया राज्यमा कमला ह्यारिसको जित हुने एसोसियट प्रेसले प्रक्षेपण गरेको छ। यससँगै ह्यारिसको इलेक्टोरल मत २०० पुग्ने छ। डोनाल्ड ट्रम्प २३० इलेक्टोरल मतसहित अगाडि …